बाग्लुङ–१ को उप निर्वाचनमा नेपाली काँग्रेसकी उम्मेदवार चम्पादेवी खड्काले एमाले उम्मेदवारलार्इ करिव दुर्इ हजार ५ सयभन्दा बढी मतले पछि पार्दै चुनाव जितिन् । तर एमाअोवादीका तर्फवाट उम्मेदवार बनेका कृष्ण केसीको भने जमानत नै जफत भयो ।
चुनाव जितेपछि काँग्रेसका कार्यकर्ताहरु खुसी हुँदै पञ्चे बाजा र अविर जात्रा गर्दै विजयी जुलुस निकाले भने एमाअाेवादीका उम्मेदवारको जमानत जफत भएपछि एमाअोवादीभित्र रुवावासी भयो । रुवाबासी होस् त त्यस्तो चुनावमा जमानत जफत भएकोमा र चुनाव हारेकोमा होइन अाफूहरुले जनतालार्इ पैसा बाँड्न नसकेर चुनावमा पराजय भोगेको भन्दै दामको रुवाइ भयो । विस्तृतमा...





