Wednesday, April 22, 2015

अमेरिकाको न्युयोर्कमा यौन संग्राहलय !

संग्राहलय भन्न वित्तिकै पुराना तथा एतिहासिक महत्वका सामाग्रीहरु राखिएको हुन्छ सुरक्षित साथ । तर अमेरिकाको न्युयोर्कमा रहेको एउटा संग्राहलयमा भने यौन सामाग्रीहरुमात्रै राखिएको छ । जसका कारण उक्त संग्राहलयको नाम नै यौन संग्राहलय राखिएको छ अनि चर्चा पनि उत्तिकै छ ।


पछिल्लो १३ वर्षयता यौनिकताका हरेक पाटोलाई समावेश गर्ने उल्लेखनीय सामाग्रीहरुको संग्रह तथा प्रदर्शनीका कारण चर्चामै छ । साँच्चीकै यो संग्राहलयले यौनिकताका सुस्पष्ट दृश्यहरु राखिएको छ । 

संग्राहलयभित्र छिरेर पहिलो तलामा जब दर्शंकहरु उक्लिन्छन् तब चर्चित अमेरिकी पोर्नस्टार लिन्डा लभसेसको ओरल सेक्सको ठूलो भिडियो आँखैमा ठोकिन्छ ।

यत्तिले मात्र कहाँ पुग्छ रु त्यहाँ लभ जी स्पट मिरर मेज नामक रोमान्चक तथा उत्तेजनापूर्ण सुरुङ मार्ग छ । 

No comments:

Post a Comment